DigiNepal
Englishनेपाली

E-Passport (कोठा नं.१5)

सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, धनकुटा

अहिले बन्द · ४:०० बजे बन्द भयो
आवश्यक कागजात
सक्कलै नागरिकता राष्ट्रिय परिचयपत्र(नम्बर सहितको) विवाहितको हकमा विवाहदर्ता सक्कलै बसाईसराई गर्नेको हकमा बसाईसराई दर्ता सक्कलै कर्मचारीको हकमा सम्बन्धित कार्यालयको सिफारिस पत्र नविकरण गर्ने हकमा सक्कलै पासपोर्ट
शुल्क
नयाँ राहदानी र नविकरणको लागि रू.५,०००/- को राजश्व भौचर हराएको/टि.डि./च्यातिएको/केरमेट भएको हकमा रू.१०,०००/-को राजश्व भौँचर
लाग्ने समय
बडापत्रमा उल्लेख छैन
काउन्टर / कोठा
राहदानी फाँट
जिम्मेवार
राहदानी फाँट/प्रशासकीय अधिकृत/स.प्र.जि.अ.
प्रक्रिया
बडापत्रमा उल्लेख छैन

स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-28) · जाँचिएको 16 Oct 2026

अन्य कार्यालय: राहदानी →