जिल्लामा संस्थाको शाखा खोल्ने सम्बन्धी
Service at · District Administration Office, Darchula
Closed now · Closed at 16:00
- Documents required
- रित पूर्वक निवेदन संस्थाको कार्यसमितिको निर्णय विधानको प्रतिलिपि र दर्ता प्रमाणपत्रको प्रतिलिपि स्थानीय तहको सिफारिस पत्र शाखा खोल्ने सम्बन्धित पदाधिकारीहरुको ना.प्र.प. प्रतिलिपि कर चुक्ता प्रमाण पत्र स्थायी लेखा. नं. को छायाँप्रति, समाज कल्याण परिषद आवद्धता प्र.प., आवश्यकता अनुसार प्रहरी प्रतिवेदन बुझ्ने ।
- Fee
- Not in the charter
- Time taken
- Not in the charter
- Counter / room
- Room 6 · सहायक प्र.जि.अ. शाखा
- Responsible
- सहायक प्र.जि.अ. शाखा हेर्ने ना.सु.
- Steps
- Not in the charter
Source: the office's citizen charter (published 2083-06-29) · checked 16 Oct 2026