राष्ट्रिय परिचय पत्र शाखाको नागरिक सेवा वडापत्र
सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, बर्दिया
अहिले बन्द · ४:०० बजे बन्द भयो
- आवश्यक कागजात
- राष्ट्रिय परिचय पत्र शाखाको नागरिक सेवा वडापत्र क. राष्ट्रिय परिचय पत्रका लागि विवरण दर्ता गराउन १. नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल २. बाबु/आमाको नागरिकताको प्रतिलिपि उपलव्ध भएसम्म ३. नागरिकताको प्रमाणपत्रमा जन्ममिति नखुलेको हकमा सो खुल्ने प्रमाणपत्र वा गाउँपालिका/नगरपालिकाको सिफारिस ४. राहदानी लिएको भए सोको सक्कल वा प्रतिलिपि ५. बसाइँ-सराई गरेकाहरुको हकमा बसाइँ-सराई प्रमाणपत्र ६. विवाहितको हकमा नागरिकतामा पति/पत्नीको नाम उल्लेख नभएमा विवाह दर्ता प्रमाणपत्र अनिवार्य । ख. राष्ट्रिय परिचय पत्र वितरणः १. राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभाग, काठमाडौंबाट प्राप्त भएपछि SMS बाट जानकारी गराइने छ ।
- शुल्क
- बडापत्रमा उल्लेख छैन
- लाग्ने समय
- बडापत्रमा उल्लेख छैन
- काउन्टर / कोठा
- बडापत्रमा उल्लेख छैन
- जिम्मेवार
- बडापत्रमा उल्लेख छैन
- प्रक्रिया
- राष्ट्रिय परिचय पत्र शाखाको नागरिक सेवा वडापत्र संलग्न कागजातहरु सहित निवेदन भरी कोठा नं. १२ मा आफ्नो बायोमेट्रिक औठाछाप र सहिछाप दिने ।
स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-29) · जाँचिएको 16 Oct 2026