DigiNepal

सेवाहरु

Service at · Dhaulagiri Rural Municipality

Closed now · Weekend (Saturday and Sunday)
Documents required
१) निवेदन पत्र २) शिशु/ बालकको बाबुआमाको नागरिकता ३) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत कर तिरेको रसिद ४) अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले प्रमाणित गरेको प्रमाण पत्रको प्रतिलिपि ५) शिशुको बाबु आमाको विबाह दर्ता प्रमाण पत्र मृत्यु दर्ता
Fee
३५ दिन भित्र निःशुल्क त्यसपछि रु.५०
Time taken
Not in the charter
Counter / room
Not in the charter
Responsible
स्थानीय पञ्जिकाधिकारी
Steps
Not in the charter

Source: the office's citizen charter · checked 15 Oct 2026