धरौटी फिर्ताको भुक्तानी विस्तृत विवरण हेर्नुहोस्
Service at · Dhankuta Municipality
Closed now · Opens at 9:00
- Documents required
- —
- Fee
- निःशुल्क
- Time taken
- कागजात पुरा भएको ७ दिन भित्र
- Counter / room
- Not in the charter
- Responsible
- —
- Steps
- आय ठेक्का वा अन्य प्रयोजनको लागि राखेको धरौटी • प्रयोजन खुलाई लेखिएको धरौटी फिर्ताको निवेदन, छाप र चेकको प्रतिलिपि • व्यक्तिको (प्राकृति/कृतिम) परिचय खुल्ने कागजात, • सम्बन्धित शाखाको धरौटी फिर्ता गर्न सकिने/नसकिने सिफारिस ठेक्का/टेण्डरमा कट्टा भएको धरौटी • प्रयोजन र कर विजक नंवर खुलाई लेखिएको धरौटी फिर्ताको निवेदन • सम्बन्धित प्राविधिक कर्मचारीको धरौटी फिर्ता गर्न सकिने/नसकिने सिफारिस • कर समायोजन पत्र र कर चुक्ता प्रमाण पत्र • सम्बन्धित शाखाको धरौटी फिर्ताको सिफारिस
Source: the office's citizen charter · checked 15 Oct 2026