Consulate General of Nepal Sanfransico
नेपाली वाणिज्य दूतावास
अन्तिम पटक जाँचिएको 17 Oct 2026
सम्पर्क र समय
- फोन
- अहिलेसम्म प्रकाशित छैन — थप्न सहयोग गर्नुहोस्
- इमेल
- अहिलेसम्म प्रकाशित छैन — थप्न सहयोग गर्नुहोस्
- वेबसाइट
- sf.nepalconsulate.gov.np
- ठेगाना
- अहिलेसम्म प्रकाशित छैन — थप्न सहयोग गर्नुहोस्
- समय
- Office Hour Citizen Charter Services One Way Travel Document Visa Services Passport Service Power of Attorney Consular Attestation NRN Identity Card Economic Engagement Invest in Nepal Trade with Nepal Visit Nepal Information Center Notices Press Release Bulletin Proactive Disclosure Downloads Contact Us Search Submit भाषा चयन गर्नुहोस् NEP ENG भाषा परिवर्तन गर्नुहोस्कार्यालयले प्रकाशित गरे अनुसार
- कार्यालय प्रमुख
- अहिलेसम्म प्रकाशित छैन — थप्न सहयोग गर्नुहोस्
कार्यालयको ठ्याक्कै स्थान नक्सामा छैन। रेखाले सेवा क्षेत्र देखाउँछ।
सेवाहरू (नागरिक बडापत्र अनुसार)
| सेवा | शुल्क | समय | कहाँ |
|---|---|---|---|
| राहदानी सेवा | १५०।- | Pre Enrollment फाराम भर्दा आफूले लिएको मिति र समय (appointment date and time) मा महावाणिज्यदूतावासमा आवेदक स्वयं उपस्थित भई बायोमेट्रिक दिएपछि ६ देखि ८ हप्ताभित्र नयाँ राहदानी तयार हुने । | — |
| अधिकृत वारेशनामा | ५।- | समय तय गरेर सेवाको लागि महावाणिज्यदूतावास आएकै दिन सेवा प्रदान गरिने । सबै कागजात पूरा भएको अवस्थामा महावाणिज्यदूतावासमा उपस्थित भएको २ घण्टाभित्र सेवा प्रदान हुने। | — |
| गैरआवासीय नेपाली परिचयपत्र | दर्ता शुल्क- २०।- परिचयपत्र शुल्क- ५००।- | सबै कागजात पुगेको भए आवेदन प्राप्त भएको २ देखि ३ कार्यदिनमा परिचयपत्र जारी हुने । | — |
| बिवाहदर्ता/जन्मदर्ता/मृत्युदर्ता/ नाताप्रमाणित प्रमाणपत्र प्रमाणीकरण (नेपाल सरकारका सम्बन्धित निकायबाट जारी भएका कागजात) | ५०।- | सबै कागजात पुगेको भए प्रमाणीकरणका लागि आवेदन प्राप्त प्राप्त भएको २ घण्टाभित्र कागजात प्रमाणीकरण हुने । | — |
| नागरिकता/लाइसेन्स/सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र/वैवाहिक अवस्थाको प्रमाणपत्र प्रमाणीकरण | ५०।- | सबै कागजात पुगेको भए प्रमाणीकरणका लागि आवेदन प्राप्त प्राप्त भएको २ घण्टाभित्र कागजात प्रमाणीकरण हुने । | — |
| मञ्जुरीनामा/जमानत प्रमाणीकरण | ५०।- | सबै कागजात पुगेको भए प्रमाणीकरणका लागि आवेदन प्राप्त प्राप्त भएको २ घण्टाभित्र कागजात प्रमाणीकरण हुने । | — |
| बैंक तथा वित्तिय संस्थाको कागजात/बसाई सराई/प्रहरी रिपोर्ट/चिकित्सकको प्रमाणपत्र/ एफिडेभिट/उत्पत्तिको प्रमाणपत्र वा यस्तै प्रकारका कागजात प्रमाणीकरण | १००।- | सबै कागजात पुगेको भए प्रमाणीकरणका लागि आवेदन प्राप्त प्राप्त भएको २ घण्टाभित्र कागजात प्रमाणीकरण हुने । | — |
| शैक्षिक प्रमाणपत्र/विद्यार्थीलाई आवश्यक पर्ने कागजात प्रमाणीकरण | १५।- | सबै कागजात पुगेको भए प्रमाणीकरणका लागि आवेदन प्राप्त प्राप्त भएको २ घण्टाभित्र कागजात प्रमाणीकरण हुने । | — |
| सेवाग्राहीको अनुरोधमा महावाणिज्यदूतावासबाट जारी गरिने सबै प्रकारका सिफारिश पत्र वा कागजात | ५०।- | सबै कागजात पुगेको भए प्रमाणीकरणका लागि आवेदन प्राप्त प्राप्त भएको २ घण्टाभित्र कागजात प्रमाणीकरण हुने । | — |
| एकतर्फी यात्रा अनुमतिपत्र (One Way Travel Document) | ५०।- | सबै कागजात पुगेको भए निवेदन प्राप्त भएको २ घण्टाभित्र एकतर्फी यात्रा अनुमतिपत्र जारी हुने । | — |
| Visa Services (Electronic Travel Authorization-ETA) | Visa Fees: $30 for 15-day visa $50 for 30-day visa $125 for 90-day visa | 1-2 business day | — |
स्रोत: https://sf.nepalconsulate.gov.np/pages/citizen-charter-11/
स्रोतहरू
- hours: Mission website · 17 Oct 2026
- name_en, website: Ministry of Foreign Affairs — diplomatic missions · 17 Oct 2026
आधिकारिक वा खुला स्रोत मात्र प्रयोग गरिएको छ। स्रोत नभएका विवरण खाली छाडिएका छन्।