DigiNepal

Consulate General of Nepal Sanfransico

Consulate of Nepal

Last verified 17 Oct 2026

Contact and hours

Phone
Not published yet — help us add it
Email
Not published yet — help us add it
Website
sf.nepalconsulate.gov.np
Address
Not published yet — help us add it
Hours
Office Hour Citizen Charter Services One Way Travel Document Visa Services Passport Service Power of Attorney Consular Attestation NRN Identity Card Economic Engagement Invest in Nepal Trade with Nepal Visit Nepal Information Center Notices Press Release Bulletin Proactive Disclosure Downloads Contact Us Search Submit भाषा चयन गर्नुहोस् NEP ENG भाषा परिवर्तन गर्नुहोस्
As published by the office
Head of office
Not published yet — help us add it

Exact office location not mapped yet. The outline shows the area it serves.

Services (from the citizen charter)

ServiceFeeTimeWhere
राहदानी सेवा१५०।-Pre Enrollment फाराम भर्दा आफूले लिएको मिति र समय (appointment date and time) मा महावाणिज्यदूतावासमा आवेदक स्वयं उपस्थित भई बायोमेट्रिक दिएपछि ६ देखि ८ हप्ताभित्र नयाँ राहदानी तयार हुने ।—
अधिकृत वारेशनामा५।-समय तय गरेर सेवाको लागि महावाणिज्यदूतावास आएकै दिन सेवा प्रदान गरिने । सबै कागजात पूरा भएको अवस्थामा महावाणिज्यदूतावासमा उपस्थित भएको २ घण्टाभित्र सेवा प्रदान हुने।—
गैरआवासीय नेपाली परिचयपत्रदर्ता शुल्क- २०।- परिचयपत्र शुल्क- ५००।-सबै कागजात पुगेको भए आवेदन प्राप्त भएको २ देखि ३ कार्यदिनमा परिचयपत्र जारी हुने ।—
बिवाहदर्ता/जन्मदर्ता/मृत्युदर्ता/ नाताप्रमाणित प्रमाणपत्र प्रमाणीकरण (नेपाल सरकारका सम्बन्धित निकायबाट जारी भएका कागजात)५०।-सबै कागजात पुगेको भए प्रमाणीकरणका लागि आवेदन प्राप्त प्राप्त भएको २ घण्टाभित्र कागजात प्रमाणीकरण हुने ।—
नागरिकता/लाइसेन्स/सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र/वैवाहिक अवस्थाको प्रमाणपत्र प्रमाणीकरण५०।-सबै कागजात पुगेको भए प्रमाणीकरणका लागि आवेदन प्राप्त प्राप्त भएको २ घण्टाभित्र कागजात प्रमाणीकरण हुने ।—
मञ्जुरीनामा/जमानत प्रमाणीकरण५०।-सबै कागजात पुगेको भए प्रमाणीकरणका लागि आवेदन प्राप्त प्राप्त भएको २ घण्टाभित्र कागजात प्रमाणीकरण हुने ।—
बैंक तथा वित्तिय संस्थाको कागजात/बसाई सराई/प्रहरी रिपोर्ट/चिकित्सकको प्रमाणपत्र/ एफिडेभिट/उत्पत्तिको प्रमाणपत्र वा यस्तै प्रकारका कागजात प्रमाणीकरण१००।-सबै कागजात पुगेको भए प्रमाणीकरणका लागि आवेदन प्राप्त प्राप्त भएको २ घण्टाभित्र कागजात प्रमाणीकरण हुने ।—
शैक्षिक प्रमाणपत्र/विद्यार्थीलाई आवश्यक पर्ने कागजात प्रमाणीकरण१५।-सबै कागजात पुगेको भए प्रमाणीकरणका लागि आवेदन प्राप्त प्राप्त भएको २ घण्टाभित्र कागजात प्रमाणीकरण हुने ।—
सेवाग्राहीको अनुरोधमा महावाणिज्यदूतावासबाट जारी गरिने सबै प्रकारका सिफारिश पत्र वा कागजात५०।-सबै कागजात पुगेको भए प्रमाणीकरणका लागि आवेदन प्राप्त प्राप्त भएको २ घण्टाभित्र कागजात प्रमाणीकरण हुने ।—
एकतर्फी यात्रा अनुमतिपत्र (One Way Travel Document)५०।-सबै कागजात पुगेको भए निवेदन प्राप्त भएको २ घण्टाभित्र एकतर्फी यात्रा अनुमतिपत्र जारी हुने ।—
Visa Services (Electronic Travel Authorization-ETA)Visa Fees: $30 for 15-day visa $50 for 30-day visa $125 for 90-day visa1-2 business day—

Source: https://sf.nepalconsulate.gov.np/pages/citizen-charter-11/

Sources

Only official or open sources are used. Fields with no source are left empty.