DigiNepal
Englishनेपाली

संस्था दर्ता सिफारिस विस्तृत विवरण हेर्नुहोस्

सेवा दिने कार्यालय · चुरे गाउँपालिका

अहिले बन्द · सप्ताहान्त (शनि र आइतबार)
आवश्यक कागजात
१०२
शुल्क
५००
लाग्ने समय
सोहि दिन
काउन्टर / कोठा
सामाजिक विकास शाखा
जिम्मेवार
प्रमुख प्रशासकीय अधिकृत/सामाजिक विकास शाखा
प्रक्रिया
१. प्र प्र अ बाट तोक लगाइ निवेदन दर्ता गराउने । २. राजश्व शाखामा राजश्व तिरेको रसिद लिइ सम्वन्धित शाखामा जाने । ३. संस्था दर्ता प्रमाण पत्र बनाउन लगाउने । ४. प्रमाण पत्रमा सम्बन्धित शाखाको हस्ताक्षर र प्र प्र अ को हस्तार गर्न लागाइ दर्ता चलानी शाखामा पालिकाको छाप लगाउने ।

स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083) · जाँचिएको 15 Oct 2026

अन्य कार्यालय: सिफारिस →