विपन्न नागरिक स्वास्थ्य उपचार सिफारिस
सेवा दिने कार्यालय · भिमदत्त नगरपालिका
अहिले बन्द · सप्ताहान्त (शनि र आइतबार)
- आवश्यक कागजात
- १) व्यहोरा खुलेको निवेदन पत्र २) विरामीको जन्मदर्ता वा नागरिकताको प्रतिलिपि सिफारिस ३) विपन्नता खुल्ने कागजात ( अनुसुची २ फारम) ४) वडाको सिफारिस पत्र ५) मुटु, मृगौला, क्यान्सर, अल्जाइमर, पार्किन्सन, हेडइन्जुरी, स्पाइनल इन्जुरी र सिकल सेल एनिमिया जस्ता जटिल रोग लागेको चिकित्सकीय कागजात
- शुल्क
- निशुल्क
- लाग्ने समय
- सोहि दिन
- काउन्टर / कोठा
- तथा सरसफाई शाखा
- जिम्मेवार
- प्रमुख प्रशासकीय अधिकृत आधारभूत स्वास्थ्य तथा सरसफाई शाखा
- प्रक्रिया
- बडापत्रमा उल्लेख छैन
स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 15 Oct 2026