DigiNepal
Englishनेपाली

अपाङ्गताको परिचयपत्र सिफारिस

सेवा दिने कार्यालय · भिमदत्त नगरपालिका

अहिले बन्द · सप्ताहान्त (शनि र आइतबार)
आवश्यक कागजात
१) सम्बन्धित वडाको सिफारिस । २) नागरिकताको फोटोकपी (नावालकको हकमा जन्मदर्ताको फोटोकपी ) ३) तिन प्रति फोटो ४) सम्बन्धित शाखाको निवेदनमा विवरण भर्ने । ५) अपाङ्गताको वर्ग खुलेको चिकित्सकको सिफारिस
शुल्क
निशुल्क
लाग्ने समय
सोहि दिन
काउन्टर / कोठा
सामाजिक सुरक्षा शाखा
जिम्मेवार
प्रमुख प्रशासकीय अधिकृत लैङ्गिक समता तथा सामाजिक सुरक्षा शाखा
प्रक्रिया
बडापत्रमा उल्लेख छैन

स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 15 Oct 2026

अन्य कार्यालय: सिफारिस →