बहाल कर
सेवा दिने कार्यालय · भिमदत्त नगरपालिका
अहिले बन्द · सप्ताहान्त (शनि र आइतबार)
- आवश्यक कागजात
- १) निवेदन पत्र २) बहाल सम्झौता ३) नेपाल सरकारमा बहाल सँग सम्बन्धित निकायमा दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपि ४) नागरिकताको प्रमाणित प्रतिलिपि ५) चालु आ.व. सम्म सम्पति कर मालपोत(भूमिकर) तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
- शुल्क
- आर्थिक ऐन २०७९ बमोजिम
- लाग्ने समय
- सोही दिन । सरर्जमिनको हकमा बढिमा ३ दिन भित्र
- काउन्टर / कोठा
- तथा प्रशासन उपशाखा
- जिम्मेवार
- प्रमुख प्रशासकिय अधिकृत राजश्व नीति तथा प्रशासन उपशाखा
- प्रक्रिया
- बडापत्रमा उल्लेख छैन
स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 15 Oct 2026