DigiNepal
Englishनेपाली

विज्ञापन कर

सेवा दिने कार्यालय · भिमदत्त नगरपालिका

अहिले बन्द · सप्ताहान्त (शनि र आइतबार)
आवश्यक कागजात
१) व्यक्ति भएमा निवेदकको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि २) फर्म तथा उद्योग भए दर्ता प्रमाणपत्रको प्रतिलिपि ३) वहाल कर चुक्ता प्रमाण
शुल्क
विद्युतीय/डिजीटल होर्डिङ बोर्ड प्रति वर्ग फिट रु २५० वार्षिक डिजीटल डिस्प्ले बोर्ड तथा डिजीटल स्क्रीन प्रति वर्ग फिट रु २५० वार्षिक पोल ब्यानर/फ्लेक्स वोर्ड प्रति गोटा रु १०० मासिक होर्डिङ्ग बोर्ड, पोल बोर्ड, डी.पी.एस.बोर्ड, ग्लो साईन बोर्ड प्रति वर्ग फिट रु ५० मासिक भित्ता तथा दिवालमा लेखन प्रति वर्ग फिट रु ५० मासिक फ़्लेक्सप्रिन्ट ब्यानर /कपडा ब्यानर ६ बर्ग फिट सम्म प्रति गोटा रु २०० मासिक जुनसुक
लाग्ने समय
सोही दिन । सरर्जमिनको हकमा बढिमा ३ दिन भित्र
काउन्टर / कोठा
तथा प्रशासन उपशाखा
जिम्मेवार
प्रमुख प्रशासकिय अधिकृत राजश्व नीति तथा प्रशासन उपशाखा
प्रक्रिया
बडापत्रमा उल्लेख छैन

स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 15 Oct 2026