योजना सम्झौता तथा भूक्तानीका लागि अपनाउनु पर्ने प्रक्रिया
सेवा दिने कार्यालय · भिमदत्त नगरपालिका
अहिले बन्द · सप्ताहान्त (शनि र आइतबार)
- आवश्यक कागजात
- १) योजना संचालन गर्ने भनि वडा समितिले गरेको निर्णय २) वडा समितिद्वारा उपभोक्ता समिति गठन गरेको निर्णय ३) अध्यक्ष, सचिव र कोषाध्यक्षको संयुक्त बैंक खाता संचालन ४) रकम निकासाको लागि सम्बन्धित वडाकार्यालयको सिफारिस ५) उपभोक्ता समितिको निर्णय ६) लागत इष्टिमेट र योजना सम्झौता भएको प्रमाण र प्राविधिक मुल्याङ्कन ७) अनुगमन समितिको निर्णय ८) डोर हाजिरी, बिलभरपाई र निर्माण स्थलका फोटोहरु
- शुल्क
- नि:शुल्क
- लाग्ने समय
- सोही दिन
- काउन्टर / कोठा
- तथा अनुगमन शाखा
- जिम्मेवार
- प्रमुख प्रशासकीय अधिकृत योजना तथ्याङ्क तथा अनुगमन शाखा
- प्रक्रिया
- बडापत्रमा उल्लेख छैन
स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 15 Oct 2026