व्यवसाय नामसारी । ठाउँसारी
सेवा दिने कार्यालय · भिमदत्त नगरपालिका
अहिले बन्द · सप्ताहान्त (शनि र आइतबार)
- आवश्यक कागजात
- १) सयुक्त निवेदन पत्र सहित नागरिकता प्रमाणपत्रको प्रतिलिपि र जग्गा धनी प्रमाणपूर्जाको प्रतिलिपि २) व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित वडाको सिफारिस ३) आफ्नै घर भए चालु आ. व सम्मको कर तिरेको रसिद बहालमा भए बहाल सम्झौताको प्रतिलिपि ४)चालु आ.व. सम्मको कर तिरेको रसिदको प्रतिलिपि ५) ठाउसारि हुने स्थानको सर्जमिन मुचुल्का
- शुल्क
- नामसारी दस्तुर रु ५५०।- ठाउँसारी दस्तुर रु ५५०।-
- लाग्ने समय
- सोही दिन
- काउन्टर / कोठा
- तथा प्रशासन उपशाखा
- जिम्मेवार
- प्रमुख प्रशासकीय अधिकृत राजश्व नीति तथा प्रशासन उपशाखा
- प्रक्रिया
- बडापत्रमा उल्लेख छैन
स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 15 Oct 2026