अन्य स्थानीय आवश्यकता अनुसारका विभिन्न सिफारिस, ईजाजत एवम् प्रमाणित
Service at · Benighat Rorang Rural Municipality
Closed now · Closed at 16:00
- Documents required
- ब्यहोरा खुलेको निवेदन नागरिकता प्रमाण-पत्रको प्रतिलिपि विषयसँग सम्बन्धित प्रमाण कागजात चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजातसँग सम्बन्धित कार्यालय एवम् संघ संस्थाको पत्र आवश्यकता अनुसार स्थानीय सर्जमिन मुचुल्का
- Fee
- गाउँपालिकाको आर्थिक ऐनमा उल्लेख भए बमोजिम ।
- Time taken
- सम्बन्धित शाखा, प्रमुख प्रशासकीय अधिकृत लाग्ने समय: १ देखि ७ दिन, सर्जिमन मुचुल्काको हकमा बढीमा १५ दिन भित्र
- Counter / room
- Not in the charter
- Responsible
- Not in the charter
- Steps
- Not in the charter
Source: the office's citizen charter · checked 15 Oct 2026