DigiNepal
Englishनेपाली

विद्यालय सञ्चालन स्वीकृती वा कक्षा बृद्धि स्वीकृती

सेवा दिने कार्यालय · बेनीघाट रोराङ्ग गाउँपालिका

अहिले बन्द · सप्ताहान्त (शनि र आइतबार)
आवश्यक कागजात
शैक्षिक सत्र शुरु हुनु भन्दा १ महिना अगाडि व्यहोरा खुलेको निवेदन विद्यालय दर्ता प्रमाण-पत्रको प्रतिलिपि सरकारी बाहेकको विद्यालयको हकमा चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद विद्यार्थी भर्ना भएको प्रमाण तथा बहालमा भए बहाल सम्झौता पत्रको प्रतिलिपि बहाल कर तिरेको रसिद निरीक्षण प्रतिवेदन गत आ.व.को अन्तिम लेखा परीक्षण प्रतिवेदन, सामाजिक परीक्षण प्रतिवेदन र विद्यालय सुधार अद्यावधिक योजना छिमेकी विद्यालयको सहमति सम्बन्धित वडा कार्यालयको सिफारिस
शुल्क
गाउँपालिकाको आर्थिक ऐनमा उल्लेख भए बमोजिम ।
लाग्ने समय
शिक्षा, युवा तथा खेलकुद शाखा, प्रमुख प्रशासकीय अधिकृत लाग्ने समय: १५ दिन (गाउँकार्यपालिकाको बैठक पश्चात) सर्जिमन मुचुल्काको हकमा बढीमा १५ दिनभित्र
काउन्टर / कोठा
बडापत्रमा उल्लेख छैन
जिम्मेवार
बडापत्रमा उल्लेख छैन
प्रक्रिया
बडापत्रमा उल्लेख छैन

स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 15 Oct 2026