DigiNepal

नयाँ व्यवसाय दर्ता

Service at · Benighat Rorang Rural Municipality

Closed now · Closed at 16:00
Documents required
ब्यहोरा खुलेको निवेदन नागरिकता प्रमाण-पत्रको प्रतिलिपि व्यवसायीको पासपोर्ट साइजको ३ (तीन) प्रति फोटो व्यवसाय संचालनको लागि घर/जग्गा बहालमा भए बहाल सम्झौता पत्रको प्रतिलिपी सम्बन्धित वडा कार्यालयको सिफारिस आफ्नै घर टहरा भए जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि व्यवसायको प्रकृतिको आधारमा वडाको रोहवरमा गरिएको सर्जमिन मुचुल्का अन्य निकायहरुबाट सिफारिस लिनु पर्ने भएमा सिफारिस पत्र
Fee
व्यवसायको किसिम तथा कुलपूँजीको आधारमा गाउँपालिकाको आर्थिक ऐनमा उल्लेख भए बमोजिम ।
Time taken
सम्बन्धित शाखा प्रमुख, आर्थिक प्रशासन शाखा, प्रमुख प्रशासकीय अधिकृत लाग्ने समय: ३ दिन
Counter / room
Not in the charter
Responsible
Not in the charter
Steps
Not in the charter

Source: the office's citizen charter · checked 15 Oct 2026

Other offices for: Business / firm registration →