नयाँ व्यवसाय दर्ता विवरण हेर्नुहोस्
Service at · Bagmati Rural Municipality
Closed now · Closed at 16:00
- Documents required
- —
- Fee
- व्यवसाय अनुसार
- Time taken
- सोहि दिन सरजमिनको हकमा बढिमा ३ दिन भित्र
- Counter / room
- प्रशासन शाखा
- Responsible
- प्रमुख प्रशासकीय अधिकृत /प्रशासन शाखा
- Steps
- १) निवेदन सहितको तोकिएको कागजात पेश गर्ने २) प्रमुख प्रशासकीय अधिकृतले सम्बन्धित फाँटमा आदेश गर्ने ३) निवेदन दर्ता गर्ने ४) निवेदकले तोकेको शुल्क बुझाउने ५) चलानी गरी निवेदकलाई प्रमाणपत्र उपलब्ध गराउने
Source: the office's citizen charter · checked 15 Oct 2026