DigiNepal

सेवाहरु

Service at · Arjunchaupari Rural Municipality

Closed now · Closed at 16:00
Documents required
१) निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि ३) जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपि नापी नक्सा ४) चालु आ. व. सम्मको मालपोत रघर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ५) निवेदक स्वयं वा निजले अन्य व्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको अधिकृत वारेसनामा को प्रमाणित प्रतिलिपी नगारिकता र प्रतिलिपि सिफारिस
Fee
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
Time taken
Not in the charter
Counter / room
सम्बन्धित फाँट
Responsible
वडा अध्यक्ष/ का.बा.वडा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
Steps
Not in the charter

Source: the office's citizen charter · checked 15 Oct 2026