DigiNepal
Englishनेपाली

सेवाहरु

सेवा दिने कार्यालय · आँधिखोला गाउँपालिका

अहिले बन्द · सप्ताहान्त (शनि र आइतबार)
आवश्यक कागजात
सम्बन्धित व्यक्तिको निवेदन नागरिकताको प्रतिलिपि पतिको मृत्यु दर्ता(विधवाको हकमा) पति संगको नाता प्रमाणित पत्र सम्वन्ध विच्छेदको प्रतिलिपि जन्म दर्ता प्रमाण पत्र बसाइ सराइ ३ प्रति पासपोर्ट साइजको फोटो, एकल महिलाको हकमा अबिवाहित प्रमाणितको सर्जमिन मुचुल्का अपांग परिचय पत्र सामाजिक सुरक्षा कार्यक्रमको रकम निकाशा
शुल्क
नि:शुल्क
लाग्ने समय
बडापत्रमा उल्लेख छैन
काउन्टर / कोठा
प्रशासन शाखा
जिम्मेवार
प्रशासन शाखा /पंजिकरण शाखा /सामाजिक विकास शाखा
प्रक्रिया
बडापत्रमा उल्लेख छैन

स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 15 Oct 2026