सार्वजनिक मामिला समाचार
नीति, संसद र सार्वजनिक संस्थाहरू: DigiNepal मा ताजा पोस्ट, हरेकमा मूल प्रकाशकको लिङ्क।
मेसिन अनुवाद मूल हेर्नुहोस्
शीर्षक र सारांश मेसिनबाट अनुवाद गरिएका हुन्; मूल समाचार प्रकाशककै भाषामा छन्।
- Supreme Court dismisses Idemia’s petitions over passport contract
The French company had challenged the government’s decision to award the passport-printing contract to German firm Veridos.
सार्वजनिक मामिला · DigiGovNepal · - Married at 14, a young mother in Nepal now has nowhere to go
Naina left school and eloped at 14. Now a mother of two daughters, she faces pressure to divorce, abuse at home and a family that has stopped speaking to her.
सार्वजनिक मामिला · DigiGovNepal · - प्रधानमन्त्री वालेन्द्र शाह र मलेसियाका समकक्षी अनवर इब्राहिमबीच आज विशेष छलफल
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले मलेसियाका समकक्षी अनवर इब्राहिमसँग आज विशेष छलफल गर्नुभएको छ। उहाँले मलेसियाली प्रधानमन्त्री इब्राहिमसँग टेलिफोनमार्फत आज बिहान छलफल गर्नुभएको हो। छलफलका क्रममा प्रधानमन्त्री…
सार्वजनिक मामिला · DigiGovNepal · - मानव अधिकार पुरस्कारको लागि प्राप्त सिफारिसमा पुरस्कार प्रदान गर्न नहुने कारण भए उजुरी दिने सम्बन्धी सूचना
(सूचना प्रकाशन मिति : २०८३/०६/०५) यस मन्त्रालयको मिति २०८१/०४/३१ र पुनः प्रकाशित मिति २०८१/०५/२२ को मानव अधिकार पुरस्कारको सिफारिसको लागि दरखास्त आह्वान गरिएको सूचनाबमोजिम तोकिएको म्यादभित्र देहायका व्यक्ति तथा संस्थाको…
सार्वजनिक मामिला · DigiGovNepal · - Foreign Minister Khanal begins bilateral meetings in New York
Foreign leaders and senior officials voice solidarity over Nepal’s climate justice position and flood recovery on the sidelines of the UN General Assembly.
सार्वजनिक मामिला · DigiGovNepal · - Balendra Shah’s UN appearance draws diplomatic interest in New York
Nepal’s prime minister is set to address the General Assembly on climate justice, the Bhotekoshi floods and the concerns of mountain countries.
सार्वजनिक मामिला · DigiGovNepal · - New hybrid maize variety ‘Saugat’ promises relief for farmers facing extreme weather
The variety is on the verge of official certification and release after nearly 11 years of rigorous multi-stage field trials and continuous testing.
सार्वजनिक मामिला · DigiGovNepal · - परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता
काठमाडौँ, ६ असोजः परराष्ट्रमन्त्री शिशिर खनाल र जापानका विदेशमन्त्री मोटेगी तोसिमित्सुबीच संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ । भेटवार्तामा नेपालमा हालै आएको विनाशकारी…
सार्वजनिक मामिला · DigiGovNepal · - Nepal’s 74-year-old Law Commission remains sidelined in lawmaking
The body was created to research, draft and review laws, but most of its bills never reach Parliament, while ministries continue to make legislation that often becomes contentious.
सार्वजनिक मामिला · DigiGovNepal · - Nepal unlikely to hold donor conference for reconstruction
The government plans to seek funds through bilateral negotiations with major donors.
सार्वजनिक मामिला · DigiGovNepal · - न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र इयुकी कार्यकारी उपाध्यक्ष रिबेराबीच भेटवार्ता
काठमाडौँ, ६ असोजः परराष्ट्रमन्त्री शिशिर खनाल र युरोपेली सङ्घ (इयु)की कार्यकारी उपाध्यक्ष टेरेसा रिबेराबीच आज भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घको मुख्यालय, न्युयोर्कमा जारी संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका…
सार्वजनिक मामिला · DigiGovNepal · - परराष्ट्रमन्त्री खनाल र पोल्यान्डका उपप्रधानमन्त्री सिकोरस्कीबीच न्युयोर्क भेटवार्ता
काठमाडौँ, ६ असोजः परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री राडोस्ल सिकोरस्कीसँग भेटवार्ता गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको मुख्यालय, न्युयोर्कमा जारी संयुक्त राष्ट्रसङ्घको ८१औँ…
सार्वजनिक मामिला · DigiGovNepal · - परराष्ट्रमन्त्री खनालद्वारा भुटानका प्रधानमन्त्री तोब्गेसँग भेटवार्ता
काठमाडौँ, ६ असोजः परराष्ट्रमन्त्री शिशिर खनालले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका अवसरमा न्यूयोर्कमा भएको भेटमा उहाँहरुबीच नेपाल र भुटानबीचको…
सार्वजनिक मामिला · DigiGovNepal · - प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै
काठमाडौँ, ६ असोजः संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दै हुनुहुन्छ । उहाँको…
सार्वजनिक मामिला · DigiGovNepal · - शेयर कारोबार पुनः सञ्चालन
काठमाडौँ, ६ असोज : नेपाल स्टक एक्सचेन्ज (नेप्से) का ७२ कारोबार सदस्यको डाटा सेन्टरमा देखिएको प्राविधिक समस्या समाधान भएपछि नेप्सेमा आजदेखि नियमित धितोपत्र कारोबार सञ्चालन हुने भएको छ । नेप्सेका सूचना अधिकारी मुराहरी…
सार्वजनिक मामिला · DigiGovNepal · - असोज ९ देखि ११ गतेसम्म भारी वर्षा र हिमपातको सम्भावना, सतर्क रहन मौसम महाशाखाको आग्रह
काठमाडौं । नेपालमा मनसुन अझै सक्रिय रहेकै बेला पश्चिमी वायुको समेत आंशिक प्रभाव देखिएको छ। बंगालको खाडीको मध्य–पश्चिम भूभाग आसपास रहेको न्यूनचापीय क्षेत्र आगामी दिनमा थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने…
सार्वजनिक मामिला · DigiGovNepal · - रसुवा भोटेकोशी बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिक
रसुवा भोटेकोशी बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिक (२०८३/०६/०५ गते) — Ministry of Health and Food Safety
सार्वजनिक मामिला · DigiGovNepal · - बाढी पिडितको लागि स्थायी आवासको काम तिब्र
रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास व्यवस्थापनको कामलाई प्राथमिकताका साथ अगाडि बढाएको छ। पूर्वाधार विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले…
सार्वजनिक मामिला · DigiGovNepal · - भारी वर्षाको सम्भावना, बाढी–पहिरो र डुबानको जोखिमप्रति सतर्क रहन विपद् प्राधिकरणको आग्रह
काठमाडौं- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी केही दिन देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेकाले बाढी, पहिरो, गेग्रान बहाव तथा डुबानको जोखिमप्रति उच्च सतर्कता अपनाउन आग्रह…
सार्वजनिक मामिला · DigiGovNepal · - बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो, उत्तरगया अध्यक्षसँग छलफल
काठमाडौँ, असोज ५। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले बाढी प्रभावितको पुनःस्थापनालाई सुरक्षित आवासमा मात्र सीमित नगरी महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका…
सार्वजनिक मामिला · DigiGovNepal · - सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ राष्ट्रिय सभाबाट पारित
२०८३ असोज ५ गते । काठमाडौं । कृषि वन तथा पर्यावरण मन्त्री गिता चौधरीले ल्याएको ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ राष्ट्रिय सभाबाट सर्वसम्मतले पारित भएको छ । सङ्क्रामक पशु तथा माछाजन्य रोगको रोकथाम, नियन्त्रण,…
सार्वजनिक मामिला · DigiGovNepal · - बाढीले क्षतिग्रस्त नुवाकोटको पिमलटार-जागाराम झोलुङ्गे पुलको पुनःनिर्माण सम्पन्न
बाढीले क्षतिग्रस्त नुवाकोटको बेलकोटगढी ६ स्थित पिमलटार-जागाराम झोलुङ्गे पुलको पुनःनिर्माण तथा मर्मतको कार्य सम्पन्न भएको छ । पूर्वाधार विकास मन्त्रालयको स्थानीय पूर्वाधार विकास विभाग अन्तर्गतको सस्पेन्सन बृज डिभिजन,…
सार्वजनिक मामिला · DigiGovNepal · - Press Release- High Level Nepali Delegation's Participation to the 81st Session of the United Nations General Assembly (UNGA)
Press Release High Level Nepali Delegation's Participation to the 81st Session of the United Nations General Assembly (UNGA) The Rt. Hon. Prime Minister Mr Balendra Shah is leaving for New York on 22 September 2026,…
सार्वजनिक मामिला · DigiGovNepal · - बाढी प्रभावित बालबालिकाको शिक्षा रोकिँदैन : मन्त्री पोखरेल
काठमाडौँ, ५ असोज । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले रसुवा–भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको शिक्षालाई निरन्तरता दिन सरकारले तत्काल अस्थायी सिकाइ केन्द्रदेखि दीर्घकालीन पुनर्निर्माणसम्मका योजना अघि बढाएको…
सार्वजनिक मामिला · DigiGovNepal · - प्रधानमन्त्री वालेन्द्र शाह र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूबीच भेटवार्ता
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूसँग प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भेट्नुभएको छ। संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न जानुअघि…
सार्वजनिक मामिला · DigiGovNepal · - सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
५ असोजः सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । अपराह्न १ः०० बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर…
सार्वजनिक मामिला · DigiGovNepal · - प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
५ असोज- रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल करिब रु १५ अर्ब जम्मा…
सार्वजनिक मामिला · DigiGovNepal · - विश्व अल्जाइमर्स दिवसमा मन्त्री सिता बादीको सन्देश : ‘जति छिटो हुन्छ ज्ञान, उति सहज निदान’
काठमाडौं, असोज ५। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले अल्जाइमर्स तथा डिमेन्सियाजस्ता रोगको प्रारम्भिक पहिचान, समयमै उपचार र सम्मानजनक हेरचाहमा विशेष ध्यान दिनुपर्ने…
सार्वजनिक मामिला · DigiGovNepal · - भोटेकोशी बाढीपछि माथिल्लो त्रिशूली–१ को अडिट–३ बाट हालसम्म ३७ शव निकालियो
भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ क्षेत्रबाट थप १३ शव निकालिएको छ। असोज ४ गते नेपाली सेना र आयोजनाको संयुक्त उद्धार टोलीले अडिट–३ बाट अपस्ट्रीम हेडरेस टनेलभित्र खोजी…
सार्वजनिक मामिला · DigiGovNepal · - रसुवामा आएको आकस्मिक बाढीमा स्वास्थ्य क्षेत्रको प्रतिक्रिया — Situation Report #26
रसुवामा आएको आकस्मिक बाढीपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाई (HEDMU/HEOC) को समन्वयमा स्वास्थ्य सेवा, रोग निगरानी, आकस्मिक चिकित्सकीय टोली परिचालन, पोषण, मातृ…
सार्वजनिक मामिला · DigiGovNepal · - DNA परीक्षणको सन्दर्भमा मिति २०८३।०६।०४ सम्मको विवरण
नेपाल सरकार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय अन्तर्गत राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा मिति २०८३/०५/१६ गते देखि रसुवागढि, भोटेकोशी बाढीबाट हुन गएको मानवीय क्षतीको सन्दर्भमा व्यक्ति पहिचानको लागि DNA का…
सार्वजनिक मामिला · DigiGovNepal · - भारी वर्षाको पूर्वानुमान, सावधानी अपनाउन मौसमविद्को आग्रह
काठमाडौं । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ। उत्तर अन्डमन सागर…
सार्वजनिक मामिला · DigiGovNepal · - विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन
उद्धार गरिएका तथा संरक्षण आवश्यक बालबालिकालाई सुरक्षित आवास, उपचार, मनोसामाजिक सहयोग र परिवारसँग पुनर्मिलनसम्मको सेवा विपद्का कारण परिवारबाट छुटेका, अभिभावक तथा संरक्षकविहीन भएका र विशेष संरक्षणको आवश्यकता परेका…
सार्वजनिक मामिला · DigiGovNepal · - रसुवा भोटेकोशी बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिक
रसुवा भोटेकोशी बाढी-स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिक (२०८३/०६/०४ गते) — Ministry of Health and Food Safety
सार्वजनिक मामिला · DigiGovNepal · - भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए
काठमाडौँ, ४ असोजः भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूमध्ये एक हजार ४३६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार आज बिहान ११ः०० बजेसम्म रसुवामा २२३, नुवाकोटमा २०३, धादिङमा ७२, चितवनमा ३६५, गोरखामा ७९, तनहुँमा ३८,…
सार्वजनिक मामिला · DigiGovNepal · - ‘डिजिटल’ रूपान्तरणलाई शासन, विकास र राष्ट्र निर्माणसँग जोड्नुपर्छः सञ्चारमन्त्री
४ असोजः सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा मात्र सीमित नगरी विपद् तथा सङ्कटका समयमा समेत उपयोग गर्नुपर्नेमा…
सार्वजनिक मामिला · DigiGovNepal · - बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा हैजा तथा पानीजन्य रोगको जोखिम न्यूनीकरण गर्न सञ्चालन गरिएको हैजाविरुद्धको मुखबाट खुवाइने खोप अभियानअन्तर्गत ५० हजार भन्दा बढीले औषधि सेवन गरेका छन् । भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको…
सार्वजनिक मामिला · DigiGovNepal · - जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार
काठमाडौं, असोज ४। रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीका कारण सडक यातायात अवरुद्ध भएपछि जटिल प्रसूति समस्या भएका दुई महिलाको हवाई उद्धार गरी काठमाडौं ल्याइँदैछ। उत्तरगया गाउँपालिका–३ निवासी ३० वर्षीया सुष्मा…
सार्वजनिक मामिला · DigiGovNepal · - क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा विशेषज्ञ सेवा लिन ‘क्षेत्रगत विज्ञहरूको सूची (Roster)’ तयार गर्ने भएको छ। मन्त्रालयले…
सार्वजनिक मामिला · DigiGovNepal ·